सूचना

२०८२ शैक्षिक सत्रको भर्ना सम्बन्धी सूचना

भर्ना सम्बन्धी
२०८२/०१/०५
नयाँ

अरुणोदय माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८२ को लागि कक्षा १ देखि १० सम्मको भर्ना प्रक्रिया सुरु भएको जानकारी गराइन्छ। इच्छुक अभिभावक तथा विद्यार्थीहरूले विद्यालयमा सम्पर्क गरी आवश्यक जानकारी लिनु हुन अनुरोध छ। आवेदन फारम विद्यालयको वेबसाइट https://arunodayahss.edu.np/ मार्फत पनि प्राप्त गर्न सकिन्छ।